समाचार

विदेशी मुद्राको सञ्चिति २८ खर्ब छ अर्ब पुग्यो

काठमाडौं : देशभित्र कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब छ अर्ब चार करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड...

पुरा पढ्नुहोस
एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव...

पुरा पढ्नुहोस
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् । आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि...

पुरा पढ्नुहोस
आयोजना कटौती गरिँदै

काठमाडौं : नवनियुक्त अर्थमन्त्री डा.रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब एक खर्ब स्रोत जुटाउन सकिने बताएका छन् । मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको शपथ

काठमाडौं : नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराएका हुन्...

पुरा पढ्नुहोस
इतिहास बोकेको सिंहदरबार : फेरी पनि उभिनेछ

काठमाडौं : जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले...

पुरा पढ्नुहोस
मानवअधिकार आयोगको नौ बुँदे आह्वान

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलल जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परीक्षण, दाहसंस्कार तथा...

पुरा पढ्नुहोस
विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जामन्त्रीको पहिलो निर्णय

काठमाडौं : नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका...

पुरा पढ्नुहोस
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग

काठमाडौँ : सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक निर्णय गरेको र यसको संरचना कस्तो...

पुरा पढ्नुहोस
‘युवा पुस्तासहितको नागरिकको भरोसा बढाउनुपर्ने वास्तविकतालाई स्वीकार गर्नैपर्छ’

सुर्खेत : कर्णाली प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा एमाले र नेपाली काँग्रेसका प्रदेशसभा संसदीय दल नेताहरुरुले युवा पुस्तासहितको नागरिकको भरोसा बढाउनुपर्ने वास्तविकतालाई स्वीकार गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री एवं एमाले दल नेता यामलाल कँडेल...

पुरा पढ्नुहोस